‘द भ्वाइस अफ नेपालको ग्राण्ड फिनाले आज, को बन्ला विजेता ?


काठमाडौं – चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को ग्राण्ड फिनाले शनिवार हुँदैछ । ग्राण्ड फिनालेमा चार प्रतिस्पर्धीबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । शनिवार साँझ प्रत्यक्ष प्रसारणमा विजेता घोषित गरिनेछ ।

कोरोनाभाइरसको संक्रमणका कारण आज हुने ग्राण्ड फिनालेमा सीमित दर्शकहरु मात्र सहभागी हुनेछन् । किरण गजमेर, आर्यन तामाङ, तारा श्रीस मगर र ज्वाला राई मध्ये तेस्रो भ्वाइस अफ को बन्छ हेर्न बाकीँ नैछ ।

तारा टीम राजुबाट हुन् भने ज्वाला टीम तृष्णाबाट हुन् । यस्तै किरण टीम प्रमोदबाट र आर्यन टीम दीपबाट हुन् । आज भोटका आधारमा विजेता घोषणा गरिनेछ ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज