सबै नेपालिलाई आयो खुसिको खबर बैंकले दिने भयो १५ लाख सम्मको ऋण


काठमाडौं ।गरिमा विकास बैंक लिमिटेडले पेशागत कर्जा सार्वजनिक गरेको छ ।सपनालाई एउटा नयाँ उडानः पेशागत कर्जा, बिना धितो नारासहित बैंकले उक्त योजना सार्वजनिक गरेको हो । योजना अनुसार न्यनुतम व्याजदरमा विना धितो १५ लाख सम्मको कर्जा दिने बैंकले दिने भएको छ ।

ग्राहकको सेवामा आफ्नो जिम्मेबारीलाई प्रभावकारी बनाउँदै गरिमाले १५ लाखसम्मको कर्जा लगायत दुर्घटना बीमा, जीवन बीमाको सुविधा समेत लिन सक्ने बताईएको छ ।योकर्जासुविधा कस्ता कर्मचारीले लिन पाउँछन् ?

१. चार्टड एकाउन्टेनहरु –क्ष्ऋब्ल्) का सदस्यता प्राप्त

२. डाक्टरहरु (नेपाल मेडिकल काउन्सिलबाट स्विकृत प्राप्त व्यक्तिहरु)

३ . ईन्जीनियरहरु (नेपाल ईजिनियरिङ काउन्सिलबाट स्विकृत प्राप्त व्यक्तिहरु)

४ . नेपाल सकारका स्थायी कर्मचारीहरु ७. सार्वजनिक संस्थानहरुमा कार्यरत स्थायी कर्मचारीहरु

५ .बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुमा कार्यरत स्थायी कर्मचारीहरु

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज