के साँच्चै पल शाह र रियासा दहाल प्रेममा छन , रियाशाले भनिन – म पलजीलाइ धेरै माया गर्छु ( भिडियो सहित )


चर्चा माथि चर्चा बटुल्दै गैरहेकी मोडेल र नायिका हुन रियशा दहाल। पछिल्लो समय उनले निकै सुन्दर तस्बिर शेयर गरेकी छन ।जहाँ उनि फुल जस्तै सुन्दर देखिएकी छन् । हेरौ सामाजिक संजालबाट लिइएका उनका केहि थप तस्बिरहरु।

हिरोइन बन्ने लक्ष्य नराखेकी रियासा सुहाउँदो भूमिका भए फिल्ममा अभिनय गर्ने सोचमा छिन् । उनि सामाजिक संजालमा पनि उत्तिकै सक्रिय छिन् ।व्यवस्थापन विषयमा स्नातक उनी पछिल्लो समय निरन्तर म्युजिक भिडियोमा काम गरिरहेकी छिन् ।एकपछि अर्को म्युजिक भिडियोमा देखिएपछि उनको चर्चा निकै बढेको छ ।समसामयिक विषयमा भिडियो बनाउने यो च्यानलमा जीवेश गुरुङसँग जोडी भएर उनले थुप्रै लघु फिल्ममा अभिनय गरेकी छिन् ।

केहि मनमु(टावका कारण उनिहरूको जोडी छुट्टीएपनि उनको चर्चा भने कुनै कमी छैन । पछिल्लो समय रियाशाको चर्चा चुलिदो छ । काठमाडौँकी रियासा दाहाल ‘कलेज नेपाल’ शीर्षकको युट्युब च्यानलले जन्माएकी प्रतिभा हुन् । हेरौ उनका लोभ्लाग्दा सुन्दर तस्बीरहरु। [embed]https://www.youtube.com/watch?v=Am1Pch7sR4o[/embed]

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज