अस्टे्रलियाको सिड्नीमा लकडाउनको समयावधि फेरि थपियो ।


अस्टे्रलिया राजधानी सिड्नीमा लक’डाउनको समयावधि फेरि थप गरिएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार बृहत सिड्नी क्षेत्र भरी थप दुई हप्ता

लकडाउन लागु गर्ने निर्णय भएको हो । नयाँ थप गरिएको समयावधिअनुसार सिड्नीमा आगामी ३० जुलाईसम्म लक’डाउन लागु हुनेभएको छ । पछिल्लो २४ घण्टामा को’रोनाभाइर’सबाट

थप ९७ जना नयाँ सङ्क्र’मित थपिएको विवरण प्राप्त भएसँगै लक’डाउनको समयावधि फेरि थप गर्ने निर्णय भएको जनाइएको छ । “हामीले स्वास्थ्य अवस्थाका बारेमा गम्भीर समिक्षा गरेका छौँ, सङ्क्र’मण अझै पनि पूर्णरुपमा नियन्त्र’णमा आइनसकेकाले

लकडाउनको समयावधि फेरि थप गर्ने निर्णय भएको हो,” स्वास्थ्य मन्त्रालयलद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
लकडा’उनमा लागु हुने नियमहरुलाई कडाइका साथ पालना

गर्न पनि सरकारी अधिकारी र स्वास्थ्य अधिकारीहरुले सवैलाई आग्रह गरेका छन् । लकडाउनको समयावधि थप भएपछि विद्यार्थीहरुको अध्ययन अध्यापन कार्य पनि अझै केही दिन अनलाइनबाट नै हुने भएको छ ।

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज