बालकोट पुगे ओली (फोटो फिचर) – Thulo Khabar


३० असार, काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारस्थित निवास छाडेर बुधबार बालकोटस्थित निजी निवास गएका छन् । ओली बालुवाटारबाट निस्केदेखि बालकोट पुग्दासम्म उनका  समर्थकले गाडी र मोटरसाइकल र्‍याली निकालेका थिए ।

काठमाडौंमा ठूलो पानी परेका बेला समर्थकहरु मोटरसाइकल चढेर रुझ्दै बालकोट पुगेका थिए । बालकोट निवासमा उनलाई टीका लगाएर स्वागत गरिएको थियो । घर पुगेपछि उनले पहिलो तलाबाट समर्थकलाई हात उठाएर अभिवादन गरेका थिए ।

हेर्नुहोस् तस्वीरहरु 

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज