जापानले नेपाल सहितका मुलुकलाई अष्ट्राजेनेका खोप । –  


जापानले नेपालसहितका मुलुकहरूलाई को’रोनाभा’इरसवि’रूद्ध अक्सफोर्ड/अष्ट्राजेनेका भ्या’क्सिन अनुदानमा दिने भएको छ।
मंगलबार जापानका विदेश मन्त्री ओसिमित्सु मोतेगीले

कोभ्या’क्समार्फत् यी मुलुकलाई १ करोड १० लाख डोज भ्या’क्सिन दिने बताएका छन्। उनले दिएको जानकारीअनुसार बंगलादेश, कम्बो’डिया, इरान, लाओस, नेपाल र

श्रीलंकासहित अरू प्यासेफिक आइल्यान्ड मुलुकलाई दिइनेछ।
जापानले नेपालसहितका मुलुकहरूलाई को’रोनाभाइरसविरू’द्ध अक्स|फोर्ड/अष्ट्राजेनेका भ्या’क्सिन अनुदानमा दिने भएको छ।
मंगलबार जापानका विदेश मन्त्री ओसिमित्सु मोतेगीले

को’भ्याक्समार्फत् यी मुलुकलाई १ करोड १० लाख डोज भ्याक्सि’न दिने बताएका छन्। उनले दिएको जानकारीअनुसार बंगलादेश, कम्बोडिया, इरान, लाओस, नेपाल र

श्रीलंकासहित अरू प्यासेफिक आइल्यान्ड मुलुकलाई दिइनेछ।
जापानले दिएको खोपबाट नेपालले कति डोज पाउँछ भन्ने टुंगो छैन। समाचार संस्था रोयटर्सका अनुसार विदेश मन्त्री मोतेगी यही साता खोप पठाउने बताएका छन्।

उनले इन्डोनेसिया, ताइवान र भियतनामलाई १०/१० लाख डोज खोप दिइने जानकारी दिएका छन्। जापानले नेपालसहितका मुलुकहरूलाई को’रोनाभाइर’सवि’रूद्ध अ’क्सफोर्ड/अ’ष्ट्राजेनेका भ्या’क्सिन अनुदानमा दिने भएको छ।

मंगलबार जापानका विदेश मन्त्री ओसि’मित्सु मोतेगीले को’भ्याक्समार्फत् यी मुलुकलाई १ करोड १० लाख डोज भ्याक्सिन दिने बताएका छन्। उनले दिएको जानकारीअनुसार बंगलादेश, कम्बोडिया, इरान, लाओस, नेपाल र श्रीलंकासहित अरू प्यासेफिक आइल्यान्ड मुलुकलाई दिइनेछ।

जापानले दिएको खोपबाट नेपालले कति डोज पाउँछ भन्ने टुंगो छैन। समाचार संस्था रोयटर्सका अनुसार विदेश मन्त्री मोतेगी यही साता खोप पठाउने बताएका छन्।

उनले इन्डोने’सिया, ताइ’वान र भियत’नामलाई १०/१० लाख डोज खोप दिइने जानकारी दिएका छन्। जापानले कोभ्या’क्सका लागि १ अर्ब डलर ३ करोड डोज खोप दिने प्रतिवद्धता व्यक्त गरेको छ।

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज