राष्ट्रपतिको ह’त्या भएपछि हैटीले माग्यो अमेरिकासँग सहयोग ।


एजेन्सी : राष्ट्रपति जोभेनल मोइजको ह’त्यापछि सङ्क’टबाट प्रभा’वित क्यारिबियन राष्ट्र हैटीमा अस्थिरता मौलाउने ख’तरा देखिएको भन्दै त्यहाँको अन्तरिम सरकारले संयुक्त राष्ट्र संघ

र संयुक्त राज्य अमेरिकालाई आफ्नो बन्दरगाह, एयरपोर्ट र अन्य रणनीतिक स्थलहरू सुरक्षित राखिदिन आग्रह गरेको हैटीका एक उच्च अधिकारीले बताएका छन् । हैटीका राष्ट्रपति मोइजलाई गत बुधबार गो’ली हानी ह’त्या गरिएको थियो ।

मोइसलाई उहाँको घरमा गोली हानी ह’त्या गरिएको दुई दिन पछि संयुक्त राज्यले एफबीआई र अन्य एजेन्टहरू पोर्ट–ओ–प्रिन्स पठाउने कुरा गरिसकेको छ । निर्वाचन मन्त्री म्याथियस पियरेले एएफपीसँग भन्नुभयो, “हैटीका राष्ट्रपति मोइजको ह’त्याका’ण्डपछि सेनाले अराजकता पैदा गर्नका लागि केही पूर्वाधार न’ष्ट गर्न सक्छ भन्ने लागेको छ ।

अमेरिकी विदेश सचिव र संयुक्त राष्ट्र संघीय अधिकारीबीचको वार्तापछि हामीले हैटी सरकारलाई आवश्यक सहयोग गर्ने अनुरोध गरेका हौं ।”

अमेरिकी विदेश विभाग र पेन्टा’गन दुवैले ‘सुरक्षा र अनु’सन्धान सहयोग’ को लागि अनुरोध प्राप्त भएको पुष्टि गरेका छन् तर शान्ति सेना खटाउने भनेर प्र’ष्ट सूचना भने दिएका छैनन् । यद्यपि अधिकारीहरू पोर्ट–ओ–प्रिन्सको सम्पर्कमा रहेको उनीहरूले बताए ।

संयुक्त राष्ट्र संघले यसबारे प्रतिक्रियाको लागि अनुरोधप्रति तत्काल स्पष्ट प्रतिक्रिया दिन अस्वी’कार गरेको छ । संयुक्त राष्ट्रसंघका कूट’नीतिक स्रोतले सुरक्षा परिषद्को प्रस्तावलाई हैटीवासीहरूले भनेको जस्तै गर्न आवश्यक भएको सङ्के’त गरेको थियो ।

वाशिङ्ट’नले हैटीको अनुस’न्धानमा मद्दत गर्ने आफ्नो इच्छाप्रति सङ्केत गरिसकेको छ र व्हा’इट हाउसका प्रवक्ता जेन सासाकीले वरिष्ठ एफबीआई र अन्य अधिकारीहरू सकेसम्म चाँडो क्या’रेबियन मुलुक हैटीतर्फ लाग्ने शुक्रबार बताउनुभएको छ ।

क्रुर हत्याको योजना कसले बनाए होला भनेर प्रश्नहरू उब्जिएको छ । ह’त्यामा सक्लग्न रहेको आरोपमा कोलम्बि’याली तथा अमेरिकी केही व्यक्तिहरूलाई हिरास”तमा लिइएको छ वा का’रबाहीमा मा’रियो भन्ने सार्वजनिक गरिएको छैन ।

हत्यापछि केही अमेरिकी तथा कोल’म्बियाली सदस्यलाई सुरक्षा निय’न्त्रणमा लिइएको सूचना हैटीका सञ्चारमाध्यमहरूले बाहिर ल्याएका थिए । अनिश्चितताको बीचमा तीन व्यक्तिलाई ११ करोड जनसङ्ख्या भएको देश हैटीको सम्भा’वित नेताको रूपमा ख’डा गरिएको छ । त्यहाँ कुनै संसद छैन ।

राष्ट्रपतिको हत्यापछि सुनसान राजधानीमा ष’ड्यन्त्रको अनसमानबीच सडक तथा पसलहरूमा चहलपहल बढेको छ भने सार्वजनिक यातायात पुनः सुरु भएको छ । अस्थिरताको सङ्केतहरू देखिँदा नागरिकहरू सुपरमा’र्केटमा आधारभूत आवश्यकताका सामान खरीद गर्न र भण्डारण गर्न खाना पकाउन ग्यास किन्न लाम’वद्ध हुन थालेका छन् ।

भोलि के हुन्छ हामीलाई थाहा छैन । दुर्दि’नको अनुमानबीच नागरिकहरूले आफ्नो छा’क टा’र्ने तयारी गरिरहेका छन्, एक स्थानीयले पोर्ट–ओ–प्रिन्समा सामान किन्दै गर्दा प्रतिक्रिया दिए ।
विगतमा फ्रान्सको अधिनस्थ यो कोलोनीमा विभिन्न समूहहरूबीच शुक्रबार पनि झ’डपहरू भएका थिए । यसका कारण राजमार्गहरूसमेत प्रभा’वित बनेका थिए ।

यस ह’त्याको दिन बित्दै जाँदा अफ्रिकाको सबभन्दा गरीब देशका धेरै मानिसहरूले न्यायको माग गरिरहेका छन् ।
राजधानीका बासिन्दाले एएफपीलाई भने, “विदेशीहरू यो अपराध गर्नका लागि देशमा आएका थिए । हामी हैटीबासी यसबाट विचलित भएका छौ । घ’टनाको पछाडि कसको हात छ हामी यो जान्न चाहन्छौँ ।”

प्रहरीले २८ जना कोल’म्वियाली तथा अमेरिकी समूहले आ’क्रमण गरेको तर यसको मुख्य योजनाकारको खोजी भइरहेको प्रहरीले जनाएको छ । छान’वीनका लागि मोइजको सुरक्षार्थ खटाइएका सुरक्षा टोलीलाई अदालतमा उपस्थित हुन भनिएको छ ।

हैटीका राष्ट्रपति मोइजको उहाँकै सुरक्षा सहयोगी’द्वारा ह’त्या भएको हैटीका पूर्व सांसदले यहाँको म्याजिक–नाइन रेडियोसँगको कुराकानीमा बताउनुभएको छ । उहाँले ह’त्या’रा विदेशी नभएको दावी पनि गर्नुभयो ।

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज