पुर्वाञ्‍चल विश्वविद्यालयको परीक्षा साउन १० गते सर्‍यो – Thulo Khabar


२५ असार, काठमाडौं । पुर्वाञ्‍चल विश्वविद्यालयको विभिन्‍न संकायहरुको परीक्षा सरेको छ ।

विश्‍वविद्यालयले शुक्रबार सूचना जारी गर्दै परिस्थिति अनुकुल नभएको भन्‍दै असार ३१ गतेदेखि लिने भनेको परीक्षा साउन १० गतेका लागि सारेको हो ।

परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाद्वाराी जारी विज्ञप्तिमा भनिएको छ, ‘विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, कला तथा शिक्षा शास्त्र संकायका विभिन्‍न सेमेष्टरका परीक्षाहरु मिति २०७८/०३/३१ गते देखि सञ्‍चालन हुने परीक्षा सञ्‍चालन गर्न अनुकुल नभएकाले मिति २०७८/०४/१० गतेदेखि सञ्‍चालन हुने व्‍यहोरा जानकारीका लागि सूचना प्रकाशित गरिएको छ।’

 

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज