पहिले यस्ति थिइन अहिले यस्ति भइन ,१६ बर्षकै कलिलो उमेरमा यस्तो घा`तक रोगबाट लड्दै,कठै बिचरा


५-६ महिना अघिका तस्बिरहरु कति धेरै रङ्गिन थिए उतिनै रंगिन जीवन पनि थियो ।तर अहिले १६ बर्षको कलिलै उमेरमा क्यान्सर जस्तो घातक रोग लागेपछि उनको जीवन पुरै सादा भएको छ ।उनी अहिले एकदमै दयनीय अवस्थामा देखिन्छिन् र जिवननै तहसनहस भएको छ ।

सल्यानकि निकिता पुन जो अहिले क्यान्सर जस्तो घातक रोगको काठमाडौं स्थित उपचार गराइरहेकि छिन् ।लगभक ६ महिनाबाट उनको यो दुर्गति भएको हो ।निकिता बताउँछिन् कि आफुले एसयियि दिसकेको र एसयियि अगावै आफुलाई यस्तो घातक रोगको कुनै पनि संकेत र लक्षणहरु नभएको उनी बताउँछिन् ।

एसयियि दिसकेपछि एकाएक ज्वरो आयो,रुगा लाग्यो, घाटिमा स-साना गाठाहरु आएको उनी बताउँछिन् ।क्यान्सर जस्तो घाटक रोगलाई उपचार गर्न पनि एकदमै धेरै पैसा लाग्ने तर परिवारिक आर्थिक अवस्था न्यून लगभक शून्य बराबर भइरहदा हदसम्मको दुखबाट यो परिवार गुज्रिरहेको छ ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज