सविताका यि अबोध छोराले तस्बिरमा आमालाई हेरेर गरे यस्तो प्रश्न, छायो सन्नाटा (भिडियो हेर्नुस्)


काठमाडौ । चितवनकी सविता भण्डारीका साना छोरा छन् । उनले आमालाई के भएको हो भन्ने थाहा पाउने उमेर भइसकेको छैन । यति सानै उमेरमा आमा गुमाएका यि बालकले अब कहिल्यै आमाको काख पाउने छैनन् । सविताको रहस्यमय निधन भएपछि न्याय माग्दै सामाजिक सञ्जालमा आवाज उठाइएको छ । माइतीले घटना रहस्यम भनेका छन् भने सविताका घर परिवारले उनले देह त्याग गरेको बताउँदै आएका छन् ।

प्रहरीले यो घटनाको अनुसन्धान गरिहरेको छ । एक महिना भन्दा अघि सविताको निधन भइसकेका भएपनि त्यसवारे अहिले उनको वारेमा सामाजिक सञ्जालमा चर्चा भएको हो । सविताकी वहिनीले सवितालाई उनकै ससुराले नराम्रो ब्यवहार गर्थे भन्दै एउटा भिडियो र केही आवाज सार्वजनिक गरेपछि अहिले यो विषय चर्चामा छ । माइती र घर दुवै पक्षका आफ्ना तर्कहरु सामाजिक सञ्जालमा राखिरहेका छन् ।

अनुसन्धानमा कुनै लापरवाही नहोस् भनेर दवाव समेत दिइएको छ । त्यसपछि मैले दिदीलाई यसरी बोलेको भरमा कसैलाई पत्याउँदैन, बरु एउटा भिडियो बनाउने प्रयास गर न भनेर सुझाएकी थिएँ,’ सजनीले एक युट्युब च्यानलसँग भनेकी छिन्, ‘त्यसपछि सविताले भिडियो बनाइन् र मलाई पठाएकी हुन्।’ यही भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

तर, जिल्ला प्रहरी कार्यालय चितवनका एसपी अधिकारीले भने घटनाको अन्तर्य नबुझी सोसल मिडियामा अनेक अ’फवाह फैलिरहेको गुनासो गरे।
[embed]https://www.youtube.com/watch?v=TGwFNn_jmgU[/embed]

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज