गुर्जो खानुको यति फाइदै फाइदा, खाने विधि सहित हेर्नु-होस ।(भिडियो)


स्वास्थ्य : नेपालमा धेरै ठाउँमा घर वरिपरि वा गमलामा रोपेर नियमित प्रयोग गर्न सकिने लहरे जडिबुटी गुर्जो, यसले अमृत समान काम गर्दछ भनिन्छ । यसको लहरा लामो समय सम्म नसुक्ने हुन्छ । यसको प्रयोग गद्र्रा मात्रा मिलाएर खान नसक्दा शरीरलाई बेफाईदा गर्छ । कस्ता मानिसले सेवन गर्दा ध्यान दिनुपर्छ ।गुर्जो सेवन गर्ने विधि १. ताजा गुर्जोको लहरा १० देखि ३० ग्राम सिलौटो, खल वा मि’क्स्चरमा पिसेर पानी राखी उमाल्ने आवश्यकता अनुसार अन्य जडिबुटी तथा मसला पनि संगै उमाली रस छान्ने । त्यसपछि १ चम्चा मह वा मिश्री मिलाएर नियमित विहान पिउने ।२. सामान्य अवस्थाको रोगी वा निरो’गी व्यक्तिले तल दिइएको विभि अनुसार गुर्जोको सेवन गर्न सकिन्छ । तर व्यक्तिको उमेर र रोगको अवस्था अनुसार फरक मात्रा र विधिबाट प्रयोग गर्नुपर्दछ । अनुभवी वैद्य वा आयुर्वेदिक डाक्टारको सल्लाह अनुसार प्रयोग गर्नाले पूर्ण रुपमा लाभ पाउन सकिन्छ । ३. बेलुकी पिसेर पानि मिलाएर राख्दा विहान भाँडोको पिंधमा सेतो मिश्रीको धुलो जस्तो सेतो गिलोय सत‌ जमेको हुन्छ । त्यस सतलाई मात्र खाए पनि हुन्छ ।४. हप्तामा १—२ पटक मात्र गु’र्जोको जु्स पिउन सकेमा पनि धेरै लाभ मिल्दछ । ५. टुक्रा बनाएर सुपारी जस्तै चपाउँदै खान पनि सकिन्छ ।६. सुकेको गुर्जोको धुलो ४ देखि १० ग्राम १ चम्चा मह वा मिश्री तातो पानीमा मिलाएर विहान बेलुका सेवन गर्ने ।७. ताजा गुर्जोको सेवनले कम्तीमा ३÷४ महिना भित्र शरीरमा अद्‌भुत परिवर्तन ल्यउँदछ । गुर्जोको फाईदाहरु१. यसले ज’न्डिस, कले’जोको कमजो’री र विका’रलाई हटाउँदछ ।२. युरि’क एसि’ड तथा वाथ र जो’र्नी दुखाइको समस्याहरुमा गु’र्जो लाभकारी छ । ३. गुर्जो शितल गुण भएकोले यसले गर्मीबाट टाउको दुखेको, आँखा, पिसा’ब, पैताला, हात खुट्टा तथा जीउ पोलेको र पुरानो ज्वरोलाई अत्यन्तै उपयोगी छ ।४. कि’ड्नीको दु’र्बलता तथा फोहोर वि’कारलाई हटाएर पि’साब सम्बन्धि सम्पुर्ण समस्या-रोग हरुमा धेरै लाभ पु¥ऱ्याउँदछ । ५. गुर्जोले इन्सु’लिन उत्पादनमा सहयोग गरी मधुमेहमा लाभ पु¥ऱ्याउँदछ ।६. गुर्जो सबै किसीमका रोगी र निरोगीले पनि प्रयोग गर्न सकिने जडिबुटी खुराक पनि हो। ।७. रक्त’विका’र रगतको फोहोर ख’राबी हटाउँदछ साथै रक्तअल्प’ता रगतको कमी हुन दिदैन् । ८.अम्ल’पित्त –अमिलो पानी मुखमा आउने र पेट पोल्ने उल्टी आउने बिरा’मीलाई निकै उपयोगी छ ।९. टि.बी. (क्षय’रोग)का किटा’णुहरुलाई समेत गुर्जोले रोक्ने काम गर्दछ ।८. गुर्जो इम्यु’न पावर बढाउन अत्यन्तै उपयोगी छ । त्यसैले गुर्जोले को’रोना, स्वा’इन फ्लु, व’र्ड फ्लु, डें’गु , भा’इरस, जि’वाणु कि’टाणु तथा विषा’णुहरुलाई समेत रोक्ने साथै लड्ने क्षमता बढाउँदछ । ९. उच्च रक्तचा’पको रोगीलाई पनि यसले धेरै फाइदा पु¥ऱ्याउँदछ ।१०. गुर्जोको प्रयोगले मुटुलाई बलियो बनाई मुटु सम्बन्धि रोगमा फाइदा गर्दछ । ध्यान दिनु पर्ने कुराहरु१. चिसो लागेको र संवेदनसिल तथा कम’जोर (जी’र्ण) अवस्थाका विरामीले उमालेर छानेर सेवन गर्नु पर्दछ।२. प्रेसर लो छ भने हरियो बो’क्रा फालेर मह , मिश्री , सखर वा वि’रेनुन मिलाएर आधा मात्रा खाने ।३. गर्भ’वती , दुध’पान गराइरहेका आमा , ५ बर्ष मुनिका बच्चा,पखाला लागेका विरामीले प्रयोग गर्नु हुँदैन । भिडियो ! तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज