मलाई बुवाको अभाव महशुस हुँदैन,अस्ती बुवाको फोन आएको थियो स्वर सुन्नेबित्तिकै काटिदिए (भिडियोसहित)


नायीका पुजा शर्माले क`हिल्यै आफुलाई पि`ताको अभाव नहुने बताएकी छन् । उनले जुन बेला आफुलाई पिताको सहयोग र सहारा चाहिएको थियो त्यो बेला नपाए`को साथ अब नचा`हिने बताएकी छन् ।वुवाले आमा`लाई तिरस्का|र गरेका कारण आ|मासंग मात्रै बस्दै आएकी पुजाको संघर्षको जिवन छ । पुजालाई आमा एक्लैले हुर्काएकी हुन् । छोरी भएका का`रण पुजा र उनको आमालाई परि`वारले तिरस्कार गरेको उनले यस अघिका अन्तरवा`र्तामा बताएकी थिइन् ।उनले भनिन्, मलाई बुवाको अभा`व महशुष हुँदैन, अस्ती फोन आएको थियो । मैले आवाज सुन्ने वित्तिकै फोन राखिदिए । मलाई कुरा पनि गर्न मन लाग्दैन । मला`ई अब चाहि`एको छैन । मेरो हात`खु्टा सहि सलामत छन् । आफै केही गरेर खान सक्छु ****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***** 

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज