बिहेको १ वर्षदेखि गर्भवती हुन प्रयास गरिन् तर चेक-जाँच गर्दा पुरुष भएको खुलासा

पुरुष पनि कहीँ गर्भ’वती हुन प्रयास गर्लान् त ? सामान्य’तया यो सम्भव छैन । तर चीनमा एउटा अनौठो घटना सार्व:जनिक भएको छ । जसमा २५ वर्षीय युवती’ले गर्भ’वती हुन १ वर्षसम्म प्रयास गरिन् । तर सम्भव नभएपछि चिकित्स’कसँग चेकजाँच गरा’उँदा उनी पुरुष भएको खुलासा भयो । उनी जन्मदेखि नै पुरुष भएको खुलासा चेक’जाँचबाट भएको अन्तर्राष्ट्रिय सञ्चारमा’ध्यमले जनाएका छन् । चिकित्स’कको रि:पोर्ट सुनेर ती युवती हैरान भइन् । उनको शारी’रिक बनाव:ट भने महिलाजस्तै छ । ती महिलाको एक्सरे गर्दा उनको शरीर जन्मदेखि नै पुरु’षको रहेको पाइएको छ ।
तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज