कर उठाउन आजै निषेधाज्ञा खुकुलोको निर्णय, कुन–कुन क्षेत्र खुल्दैछन् ?

काठमाडौ । सरकारले निषेधाज्ञा खुकुलो बनाउने भएको छ । महिनाको अन्त्यतिर कर उठाउनका लागि खुकुलो गर्न लागेको भन्दै केही अधिकारीहरुले नै गुनासो भने गरिरहेका छन्
राज्यलाई तिर्नुपर्ने कर नउठाए कर्मचारीलाई बाँड्ने तलब नै संकलन हुँदैन । सबैभन्दा धेरै आन्तरिक कर उठ्ने ठाउँ नै काठमाडौ हो । यसैले काठमाडौ उपत्यकामा कर उठाउनका लागि निषेधाज्ञा खुकुले पारिने भएको छ । मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।अघिल्लोपटक कोरोना महामारी नियन्त्रणको लागि एक साता कडा निषेधाज्ञा जारी गरेका सीडीओहरुले आजको बैठकबाट निषेधाज्ञा केही खुकुलो बनाउने निर्णयको तयारी गरेका छन् । **अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला*
तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज