यती धेरै खुसी रमेश प्रसाई र नन्दा को छोरोको आगमन बधाई नदिनेलाई यस्तो सन्देश ।

काठमाडौ : पहिलो पटक यती धेरै खुसी रमेश प्रसाई र नन्दा को घोर्ले छोरोको आगमन बधाई नदिनेलाई यस्तो, भिडियो सहित, प्रखर वक्ता पब्लिक स्पिकिङ बिजेता एबम दोहोरी गाएक रमेश प्रसाईं र उनकी श्रीमती समाजसेवी नन्दा सिंहको बिषयलाइ लिएर यतिबेला विभिन्न समाचार हरु आइरहेका छ्न। कतिपय संचारमाध्यामले रमेश प्रसाईं र नन्दा सिंहले जन्मदिए घोर्ले छोरालाई, रमेश प्रसाइ र नन्दा सिंहको घरमाछोराकोआगमन लगाएतका शिर्षकमा समाचार लेखेको देखेपछी तपाइको जानकारिको लागि यो समाचार तपाइहरु माझ सेयर गरिरहेका छौँ। पूरा समाचार पढिसकेपछी सबैको जनकारिको लागि एक सेयर गर्न नभुल्नुहोला। रमेश र नन्दा बैबाहिक बन्धनमा बाधिएको करिब ६ महिना भएको छ। ६ महिनामै छोराको जन्म भनेर समाचार आइरहदा धेरैजना अचम्मित हुनुभएको छ।नन्दा सिंहले बच्चालाई जन्म दिएको समाचार सत प्रतिसत झु’ट हो, अनि त्यसो भए वास्तविकत के हो त? तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज