जापानमै अ’स्ताए नेपाली युवा विष्णु प्रसाद पाण्डे ! –  


काठमाडौ : विगत लामोसमय देखी जापानको तोचिगी केन ओयामा शहरमा बस्दै आऊनु भएका विष्णु प्रसाद पाण्डेको आज (शनिबार) बिहान असा’मयिक मृ’त्यु भएको छ । केही समययता अस्वस्थ रहंदै आउनुभएका पाण्डेलाई दि’मागमा गम्भिर दु’खाइ भएपछि अस्पताल लगिएको थियो । तर शनिबार बिहान ५:२४ मा अस्पतालमा उपचा’रको क्रममा अ’सामयिक मृ’त्यु भएको हो । कु’क पेशामा आ’बद्द मृ’तक पाण्डे श्रीमती र छोरी संगै बस्दै आऊनु भएको थियो । पाण्डेको दा’हसं’स्कार तो’चिगी जापानमा नै आइतबार गरिने जापानमा रहेका उनका आफन्तले जानकारी दिएका छन् । आर्थिक अवस्था क’मजोर भएको हुनाले विदेशको ठाऊमा एक नेपालीलाई दुःख पर्दा आर्को नेपालीले सहयोग गर्नुपर्छ भन्ने भावनाले सहयोगि मनहरूलाई सहयोग गरिदिनु हार्दिक अनुरोध गरिएको एनआरएनए जापान तोचिगी क्षेत्रका संयोजक मन्दिप छेत्रीले अनुरोध गर्नुभयो । सहयोग रकम मृ’त्यु हुनुभएका पा’ण्डेको श्रीमतीकै बैंक खाता ( JP Bank Account – 10730-30195711 パンデ スミトラ ) मा जम्मा गर्न सकिनेछ ।पाण्डेको दा’हसस्कार पनि तो’चिगि जापानमा नै आईतवार गरिने भएको छ । तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज