३२ बर्षकी भ’इन् नेहा कक्कड, यस्तो छ उनको सं’घर्षको कथा


बलिउड गायिका नेहा कक्क’डको आज जन्मदिन परेको छ । उनले आज आफ्नो ३२ औं जन्मदिन मना’उदैछिन् । विकिपीडिया अनुसार सन् १९८८ जुन ६ मा ऋषिकेशमा जन्मेकी नेहाले आज आफ्नो ज’न्मदिन घरमै परिवार’सँग मनाउदैछिन् ।विश्वमै सर्वा’धिक खोजिने गायिकाको रुपमा पनि परिचित नेहाका धेरै फ्यानहरु छन् । इन्डियन आइड’लको जज पनि बनेकी नेहा निकै संघर्ष’पछि यस स्थानमा आएकी हुन् । गरिब परिवारकी नेहा परिवारको लागि ४ बर्षको उमेरदेखि नै गाउन था’लेकी थिइन् ।****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***** 

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज