वर्षौ पुरानो ग्यास्टिक पनि तुरुन्तै निको पार्ने यस्तो घरेलु ओेैषधी [हेर्नु’होस् भिडियो]


ग्यास्ट्राइटिस भएकाले एसिडिक खानेकुराको प्रयोग गर्नुहुँदैन । जसमा कागती, सुन्तला, निबुवा, भोगटे आदि फल पर्छन् । यस्तो समस्या भएकालाई टमाटरले पनि थप असर पु-याउँछ ।दूध र दूधजन्य पदार्थ पनि ग्यास्ट्रिकको समस्या’ भएका’ले प्रयोग नगर्दा राम्रो हुन्छ । दूधमा हुने प्रोटिनले पेटको भित्री भा’ग सुन्निने हुन्छ । यस’का साथै यसले पेटमा एसिडको मात्रा बढाउँछ । तर, दही भने फाइदाजनक हुन्छ ।टमाटरमा पनि एसिडिक हुने भएका’ले ग्यास्ट्राइ’टिसले दिने पीडालाई बढोत्तरी गर्छ । कसै–कसैले य’सको थोरै प्रयोगले त्यति असर नगर्ने भए पनि खाँदैनखानु उत्तम हुन्छ ।****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***** 

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज