कोरोनाको कारण श्रीमान श्रीमतीको ११ घन्टाको अ’न्तरमा मृ’त्यु


प्यूठानको झि’मरुक गाउपालिका वाडा नः ७ कुता निबासी मधु गौतम र श्रीमति साबित्रा गौतम को भारतको राजिस्थानमा कोरोना सं’क्रमित भई मिती २०७८/२/१५ गते ११ घण्टा को अन्तारल मा ४० बर्ष र ३७ बर्ष को अ’ल्पआयु मा भएको अ’कल्पनिया नि’धनले एकदमै दु’खित भएका छौं।मृ’त्यु को यश दु :ख द घडिमा ईष्ठ मित्र् सबै मा धैर्या धारणाको शक्ति प्रदान होस। मधु लामो समय देखी र’क्तिम सांस्कृतिक अभियान श्री गंगानगर नगर समिती मा काम गर्दै आएका थिए। – सामाजिक सञ्जाल बाट लिइएको
**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

हाम्रो फेसबुक पेज