कालो अंगुर खानुका ५ फाइदा साथै यी ६ रोगहरु सग लड्न मद्दत गर्छ ।


एजेन्सी : फलफूल खाँदा स्वास्थ्यलाई फाइदा पु¥र्याउँछ । जसमध्ये अंगुर खाँदा पनि स्वास्थ्यलाई विभिन्न फाइदा पुर्याउँने चिकित्सकहरु बताउँछन् । कालो अंगुर खाँने गर्दा स्वास्थ्यलाई निकै फाइदा पुग्छ जुन फाइदा यश प्रकार रहेका छन् । १. कालो अंगुरको सेवनले रगतमा कोले’स्ट्रोल को निमार्ण गर्न रोक्छ र मोटोपना बाहेक अन्य स्वास्थ समस्याहरुबाट पनि बचाँउछ । २. यसले शरिरमा बढि भएको युरिक एसिडको स्तर कम गर्छ जसले कि’ड्नीमा भार बढ्दैन र कि’ड्नी स्वस्थ हुन्छ । ३. क्या’न्सरबाट बच्नको लागि कालो अंगुर फाइदाजनक छ । खासगरि छालाको क्या’न्सरबाट बच्नको लागि यसको सेवन धेरै नै प्रभा’वकारी हुन्छ । ४. अल्जा’इमरको बिरा’मीहरुको लागि कालो अंगुर फाइदाजनक हुन्छ । यसमा रहेको रेसवे’राट्रोल नामक तत्व अल्जा’इमरबाट ल’ड्नको लागि धेरै नै प्रभा’वकारी हुन्छ । ५.यसमा पाइने ए’न्टिअक्सि’डेन्टले हार्ट अ’ट्याक र हाई कोलेस्ट्रोल जस्ता समस्याहरुबाट ल’ड्नमा मद्दत गर्छ । यस्ता राेगसँग ल’ड्ने क्षमता प्रदान गर्छ कालो अंगुर सेवन गर्नाले । कालो अंगुर एउटा यस्तो फल हो जसलाई केटा केटी देखि बृद्ध समेतले खान मन पराउछन् । यो खादा गुलियो हुन्छ तर यसमा चिनीको मात्र कम हुन्छ । अंगुर सेवन गर्नाले विभिन्न रोगबाट छु’ट्कारा पाइन्छ । जस्तैः क्या’न्सर अंगुरमा भएको पो’लीफेनोलिक फाइ’टोकेमिकलले शरीरलाई क्या’न्सरबाट मात्र नभई कोरोनरी मुटुरोग, नसारोग, बिर्सने रोग र फंगल संक्र’मणबाट ल’ड्ने क्षमता प्रदान गर्छ । रक्त’स्राव शरीरको कुनै भागबाट धेरै रगत बग्यो भने अंगुरको जुस एक गिलास बनाएर दुई चम्चा मह मिसाएर पिउनुस् । रगतको क्ष|तिपू’र्ति हुन्छ । फो’काफोकी अनुहार वा जिउमा आएका फो’काफोकीलाई सुकाउनका लागि अंगुर सहायक हुन्छ । मा’इग्रेन मा’इग्रेन भएपछि टाउकोको आधी भागमा पी’डा हुन थाल्छ । अंगुर खाएमा माइग्रेनको पी’डा हराउँछ । रक्ता’ल्पता शरीरमा रगतको कमी हुन नदिनका लागि दिनदिनै खाली पेट अंगुर खानुहोस् । हृदयघा’त हृद’यघात जस्तो गम्भीर रोगमा पनि अंगुर लाभदायक हुन्छ । यसले शरीरमा रगत जम्न दिँदैन जसका कारण मुटु ठीक अवस्थामा रहन्छ । तपाईं पनि मु’टुरोगी हुनुहुन्छ भने कालो अंगुरको रस पिउनुस् ।

हाम्रो फेसबुक पेज