ब्रेकिङ – भारतमा भटाभट खुल्न थाले लकडाउन ! –  

एजेन्सी : भारतमा लक’डाउन खुल्न थालेको छ । भारतका विभिन्न प्रान्तहरुका जो’खिम कम रहेका क्षेत्रहरुमा लक’डाउन खुल्न थालेको हो । महाराष्ट्रराज्यका १८ जिल्लाहरुमा भोलिबाट लक’डाउन अन्तको घोष’णा गरिएको छ । त्यहाँ पाँच चरणको लक’डाउने खोल्ने योजना घोष’णा भइसकेको छ । मध्यप्रदेशमा १८ जेठबाट आधा कर्मचारी राखेर कार्यालय खुलेको छ । चरणव’द्ध तरिकाले लक’डाउन हटाइँदैछ ।विहारमा लक’डाउन ८ जुनसम्मका लागि भएपनि खुकुलो पारिएको छ । व्यवसायिक गतिविधि निश्चित मापदण्ड तोकेर गर्न दिइएको छ । राजस्थानमा व्यवसायिक गतिविधिहरुमा छूट दिइएको छ ।तालिमनाडुले भने तत्काल लक’डाउन खोल्ने तयारी भइनसकेको जनाएको छ । कर्ना’टकमा भने अझै १० दिन लक’डाउन लम्ब्याइएको छ ।

हाम्रो फेसबुक पेज