को’रोना जि’तेर घर फर्कदा एम्बुलेन्स दु’र्घटनामा मृ’त्यु !


हेटौंडा : पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-११ नवलपुरमा बिहिवार(आज) विहान ४ बजेर ५५ मिनेटमा दु’र्घटना हुँदा एकको मृ’त्यु भएको छ भने ३ ग’म्भिर घा’इते भएका छन् । चितवनबाट हेटौंडा आउदै गरेको प्रदेश ०१-००२५ च ३६३८ नम्बरको सोहि दिशातर्फ आइरहेको ना ६ ख ४३८० नम्बरको ट्रकको पछाडि ठ’क्कर खाँदा दु’र्घटना भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता जयश्‍वर रिमालले बताए । दु’र्घटनामा सर्लाहिको वागमति ४ का वर्ष ६६ को जित वहादुर थिङको मृ’त्यु भएको हो । थिङको को’रोना संक्रमण भएसंगै चितवनमा १६ दिन अगि उप’चारको लागि लगिएको र को’रोना जितसंगै घर फ’र्कदा एम्बु’लेन्स दु’र्घटनामा उनको मृ’त्यु भएको रिमालले बताए । दु’र्घटनामा एम्बुलेन्स चालक चितवन जिल्ला भरतपुर महानगरपालिका २८ का वर्ष २७ को मनोज कुमार घा’इते भएका छन् । उनको अवस्था मध्यम रहेको मकवानपुर प्रहरीले जनाएको छ । दु’र्घटना हुनुमा चालक नि’दाएको हुन सक्ने देखिएको प्रहरीले बताएको छ । त्यस्तै घा’इते हुने सर्लाहिको वागमति ४ का बर्ष३८ को नेमा थिङ र सोहि स्थानका वर्ष ४८ को पुर्ण बहादुर थिङको अवस्था ग’म्भिर रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता जयश्‍वर रिमालले बताए । उनीहरु सबैको चु’रेहिल अस्पतालमा उपचार भइरहेको छ ।त्यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५, रातोमाटेमा ट्रक दु’र्घटना हुँदा चालक र सहचालकको मृ’त्यु भएको छ । बुधबार साँझ ६ बजेको समयमा दुर्’घटना हुँदा ना ५ ख १८६४ नम्बरको ट्रकका चालक र सहचालकको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभएको छ ।चालकको हेटौंडास्थित सञ्चो हस्पिटलमा र सहचालकको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता रिमालका अनुसार मृ’तक अन्दाजी ३० देखि ३५ बर्षका चालक र २५ देखि ३० बर्षका सहचालकको सनाख’त हुन सकेको छैन । बारा जिल्लाबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख १८६४ नम्बरको ट्रक अ’नियन्त्रित भई अगाडि गुडिरहेको ना ५ ख ५९६३ नम्बरको ट्रकलाई ठ’क्कर दिएर प’ल्टिएको प्रहरी प्रवक्ता रिमालले जानकारी दिनुभएको छ ।ना ५ ख ५९६३ नम्बरको ट्रकका चालक ५० बर्षीय ध्रुब चौधरी र २० बर्षीय सहचालक विकेश चौधरी घा’इते भएका छन् । घाइते दुवैजनाको हेटौंडास्थित चुरेहिल ह’स्पिटलमा उप’चार भइरहेको छ ।

हाम्रो फेसबुक पेज