शनिबार थपिए १९४६ कोरोना संक्रमित,२५०३ जना डिस्चार्ज

काठमाण्डु –  नेपालमा पछिल्लो २४ घण्टामा थप १९४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेका छन् । त्यस्तै काेराेना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १२१५ पुगेको छ।पछिल्लो २४ घण्टामा २५०३ जना डिस्चार्ज भएका छन्। योसँगै निको […]

Share on:

ताजा समाचार पढ्नुहोस