मंसिर ३० गतेसम्म सीमानाका बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सीमा नाका थप एक महिना बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले मंसिर ३० गतेसम्म सीमा बन्द गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कात्तिक ३० गतेसम्म जारी प्रतिबन्ध पुनः एक मिनहा थप भएको जानकारी दिएका हुन् […]

Share on:

ताजा समाचार पढ्नुहोस