पत्रकार ऋषि धमला काेराेना संक्रमित

काठमाडौं / पत्रकार ऋषि धमला काेराेना संक्रमित भएका छन् । उनले संक्रमित भएकाे समाजिक संजालमा मार्फत जानकारी दिएका छन् । उनले `कन्ट्याक्ट ट्रेसिङ`को आधारमा स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको बताएका छन् । उनी आजैबाट होम–आईसोलेशनमा बसेका छन् ।

प्रत्यक्ष सम्पर्कमा रहेका सबैले आवश्यक स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेका छन् । कोरोना संक्रमणलाई छिट्टै परास्त गर्ने विश्वास लिएको पनि बताएका छन् ।

Share on:

ताजा समाचार पढ्नुहोस